संघ र प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रद्धारा उमेद्वार सिफारिस

सन्तोष गौतम/विकल्प न्यूज असोज १२ गते । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले उमेद्वारको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारिस गरेको हो । मंसिर १० … Continue reading संघ र प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रद्धारा उमेद्वार सिफारिस